From fe3c3c8e3ee85a36a5ac0f6a37bd24df0641dd5c Mon Sep 17 00:00:00 2001 From: Pabitra Date: Thu, 3 Nov 2022 09:59:24 +0545 Subject: [PATCH] Thu Nov 03 2022 09:59:23 GMT+0545 (Nepal Time) --- 05/03.txt | 2 +- 1 file changed, 1 insertion(+), 1 deletion(-) diff --git a/05/03.txt b/05/03.txt index 96adae0..33a22c7 100644 --- a/05/03.txt +++ b/05/03.txt @@ -1 +1 @@ -\v 3 यति मात्र होइन, तर हामी हाम्रो कष्‍टमा पनि रमाउँछौं । हामी जान्दछौं, कि कष्‍टले सहनशीलता उत्‍पन्‍न गराउँछ । \v 4 सहनशीलताले चरित्र उत्पन्‍न गराउँछ र चरित्रले आशा उत्पन्‍न गराउँछ । \v 5 यो आशाले निराश पार्दैन, किनभने हामीलाई दिइएको पवित्र आत्‍माद्वारा परमेश्‍वरको प्रेम हाम्रो हृदयमा खन्‍याइएको छ । \ No newline at end of file +\v 3 यति मात्र होइन, तर हामी हाम्रो कष्‍टमा पनि रमाउँछौं । हामी जान्दछौं, कि कष्‍टले सहनशीलता उत्‍पन्‍न गराउँछ । \v 4 सहनशीलताले चरित्र उत्पन्‍न गराउँछ र चरित्रले आशा उत्पन्‍न गराउँछ । \v 5 यो आशाले निराश पार्दैन, किनभने हामीलाई दिइएका पवित्र आत्‍माद्वारा परमेश्‍वरको प्रेम हाम्रो हृदयमा खन्‍याइएको छ । \ No newline at end of file