diff --git a/05/03.txt b/05/03.txt index 96adae0..33a22c7 100644 --- a/05/03.txt +++ b/05/03.txt @@ -1 +1 @@ -\v 3 यति मात्र होइन, तर हामी हाम्रो कष्‍टमा पनि रमाउँछौं । हामी जान्दछौं, कि कष्‍टले सहनशीलता उत्‍पन्‍न गराउँछ । \v 4 सहनशीलताले चरित्र उत्पन्‍न गराउँछ र चरित्रले आशा उत्पन्‍न गराउँछ । \v 5 यो आशाले निराश पार्दैन, किनभने हामीलाई दिइएको पवित्र आत्‍माद्वारा परमेश्‍वरको प्रेम हाम्रो हृदयमा खन्‍याइएको छ । \ No newline at end of file +\v 3 यति मात्र होइन, तर हामी हाम्रो कष्‍टमा पनि रमाउँछौं । हामी जान्दछौं, कि कष्‍टले सहनशीलता उत्‍पन्‍न गराउँछ । \v 4 सहनशीलताले चरित्र उत्पन्‍न गराउँछ र चरित्रले आशा उत्पन्‍न गराउँछ । \v 5 यो आशाले निराश पार्दैन, किनभने हामीलाई दिइएका पवित्र आत्‍माद्वारा परमेश्‍वरको प्रेम हाम्रो हृदयमा खन्‍याइएको छ । \ No newline at end of file