From fbfc38d4de5ed6eed0b73bf4c8cf2a4e4bf963d0 Mon Sep 17 00:00:00 2001 From: Pabitra Date: Thu, 10 Nov 2022 11:56:51 +0545 Subject: [PATCH] Thu Nov 10 2022 11:56:50 GMT+0545 (Nepal Time) --- 07/04.txt | 2 +- 1 file changed, 1 insertion(+), 1 deletion(-) diff --git a/07/04.txt b/07/04.txt index 37fa1cd..b9c5b71 100644 --- a/07/04.txt +++ b/07/04.txt @@ -1 +1 @@ -\v 4 त्यसैले मेरा भाइहरू हो, तिमीहरू पनि ख्रीष्‍टको शरीरद्वारा व्यवस्थाको निम्ति मरेका थियौ । ताकि हामीले परमेश्‍वरको निम्ति फल फलाउन सकौं भनेर तिमीहरू अर्कोसँग अर्थात् मृतकहरूबाट जीवित पारिनुभएकासँग एक हुन सकोस् । \v 5 किनकि जब हामी शरीरमा थियौं, व्यवस्थाद्वारा मृत्युको निम्ति फल फलाउन हाम्रा अङ्गहरूमा पापमय स्वभावहरू सक्रिय गराइए । \ No newline at end of file +\v 4 त्यसैले मेरा भाइहरू हो, तिमीहरू पनि ख्रीष्‍टको शरीरद्वारा व्यवस्थाको निम्ति मरेका थियौ । ताकि हामीले परमेश्‍वरको निम्ति फल फलाउन सकौं भनेर तिमीहरू अर्कोसँग अर्थात् मृतकहरूबाट जीवित पारिनुभएकासँग एक हुन सकोस् । \v 5 किनकि जब हामी शरीरमा थियौं, व्यवस्थाद्वारा मृत्युको निम्ति फल फलाउन हाम्रा शरीरका अङ्गहरूमा पापमय स्वभावहरू सक्रिय गराइए । \ No newline at end of file