Mon Oct 31 2022 12:02:41 GMT+0545 (Nepal Time)
This commit is contained in:
parent
00fad22fe0
commit
f1cf5ab608
|
@ -1 +1 @@
|
|||
\v 29 अथवा के परमेश्वर यहूदीहरूका मात्रै परमेश्वर हुनुहुन्छ त? के उहाँ गैरयहूदीहरूका परमेश्वर हुनुहुन्न र? हो, गैरयहूदीहरूका पनि हुनुहुन्छ । \v 30 यदि वास्तवमै परमेश्वर एक हुनुहुन्छ भने उहाँले खतना भएकाहरूलाई विश्वासद्वारा धर्मी ठहराउनुहुनेछ, र खतना नभएकाहरूलाई विश्वासद्वारा नै धर्मी ठहराउनुहुन्छ ।
|
||||
\v 29 अथवा के परमेश्वर यहूदीहरूका मात्रै परमेश्वर हुनुहुन्छ त? के उहाँ गैरयहूदीहरूका परमेश्वर हुनुहुन्न र? हो, गैरयहूदीहरूका पनि हुनुहुन्छ । \v 30 यदि वास्तवमै परमेश्वर एक हुनुहुन्छ भने उहाँले खतना भएकाहरूलाई विश्वासद्वारा र खतना नभएकाहरूलाई विश्वासद्वारा नै धर्मी ठहराउनुहुनेछ ।
|
Loading…
Reference in New Issue