Tue Nov 22 2022 17:42:09 GMT+0545 (Nepal Time)
This commit is contained in:
parent
03ecf67e27
commit
e89c631757
|
@ -1 +1 @@
|
|||
\v 30 किनकि तिमीहरू पहिला परमेश्वरप्रति अनाज्ञाकारी थियौ, तर तिनीहरूका अनाज्ञाकारिताले अहिले तिमीहरूले कृपा प्राप्त गरेका छौ । \v 31 त्यसरी नै, अहिले यी यहूदीहरू अनाज्ञाकारी भएका छन् । परिणाम यो हो कि तिमीहरूलाई देखाइएको कृपाद्वारा तिनीहरूले पनि दया प्राप्त गर्न सकून् । \v 32 किनकि परमेश्वरले सबैलाई अनाज्ञाकारिताभित्र बन्द गर्नुभएको छ, ताकि उहाँले सबैलाई दया देखाउन सक्नुभएको होस् ।
|
||||
\v 30 किनकि तिमीहरू पहिला परमेश्वरप्रति अनाज्ञाकारी थियौ, तर तिनीहरूका अनाज्ञाकारिताले अहिले तिमीहरूले दया प्राप्त गरेका छौ । \v 31 त्यसरी नै, अहिले यी यहूदीहरू अनाज्ञाकारी भएका छन् । परिणाम यो हो कि तिमीहरूलाई देखाइएको दयाद्वारा तिनीहरूले पनि दया प्राप्त गर्न सकून् । \v 32 किनकि परमेश्वरले सबैलाई अनाज्ञाकारिताभित्र बन्द गर्नुभएको छ, ताकि उहाँले सबैलाई दया देखाउन सक्नुभएको होस् ।
|
Loading…
Reference in New Issue