Fri Nov 18 2022 11:33:38 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-11-18 11:33:39 +05:45
parent b5c33dfecd
commit e04a3d5d29
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 14 त्यसो हो भने, हामी के भनौं त? के परमेश्‍वरसित अधार्मिकता छ त? यस्तो कहिल्यै नहोस् । \v 15 किनकि उहाँ मोशालाई भन्‍नुहुन्छ, “जसमाथि म दया देखाउन चाहन्छु, त्यसमाथि म दया देखाउनेछु, र जसमाथि म करुणा देखाउन चाहन्छु, त्यसमाथि म करुणा देखाउनेछु ।” \v 16 त्यसैले यो इच्छा गर्नेको कारणले होइन, न त दौडनेको कारणले नै हो, तर दया देखाउनुहुने परमेश्‍वरको कारणले नै हो ।