From d9fbfdd1b926d22a3194737491416c0700422e29 Mon Sep 17 00:00:00 2001 From: Pabitra Date: Fri, 18 Nov 2022 12:23:42 +0545 Subject: [PATCH] Fri Nov 18 2022 12:23:42 GMT+0545 (Nepal Time) --- 09/27.txt | 2 +- 1 file changed, 1 insertion(+), 1 deletion(-) diff --git a/09/27.txt b/09/27.txt index 2e02066..b23d10e 100644 --- a/09/27.txt +++ b/09/27.txt @@ -1 +1 @@ -\v 27 यशैया इस्राएलको विषयमा भन्छन्, “यदि इस्राएलका सन्तानहरूको सङ्ख्या समुद्रको बालुवाजत्ति थिए भने बचाइएकाहरू बाँकी रहेकाहरू मात्र हुनेछन् । \v 28 किनभने प्रभुले आफ्नो वचन पृथ्वीमा चाँडै र पूर्ण रूपमा पुरा गर्नुहुनेछ, \v 29 अनि यशैयाले अगाडि नै भने, “यदि सेनाहरूका प्रभुले हाम्रा निम्ति सन्तानहरू छोड्नुभएको थिएन भने, हामी सदोम र गमोराजस्ता हुने थियौँ ।” \ No newline at end of file +\v 27 यशैया इस्राएलको विषयमा भन्छन्, “इस्राएलका छोराहरूको सङ्ख्या समुद्रको बालुवाजत्ति भएतापनि बचाइएकाहरू बाँकी रहेकाहरू मात्र हुनेछन् । \v 28 किनभने प्रभुले आफ्नो वचन पृथ्वीमा चाँडै र पूर्ण रूपमा पूरा गर्नुहुनेछ, \v 29 अनि यशैयाले अगाडि नै भने, “यदि सेनाहरूका प्रभुले हाम्रा निम्ति सन्तानहरू छोड्नुभएको थिएन भने, हामी सदोम र गमोराजस्ता हुने थियौं ।” \ No newline at end of file