Tue Oct 18 2022 10:57:53 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-10-18 10:57:54 +05:45
parent 2a49c9b9f1
commit d9997f74e8
1 changed files with 2 additions and 1 deletions

View File

@ -1,3 +1,4 @@
\v 4 मृतकहरूबाट पुनरुत्‍थान हुनुभएर उहाँलाई पवित्रताको आत्माद्वारा शक्‍तिमा परमेश्‍वरका पुत्र हुन घोषणा गरिनुभएका उहाँ हाम्रा प्रभु येशू ख्रीष्‍ट हुनुहुन्छ । \v 5 उहाँको नाउँको खातिर सबै जातिमाझ विश्‍वासको आज्ञाकारिताको निम्ति हामीले उहाँद्वारा अनुग्रह र प्रेरितको सेवा पाएका छौँ । \v 6 यी जातिहरूमध्ये तिमीहरू पनि येशू ख्रीष्‍टका हुन बोलाइएका छौ ।
पवित्रताको आत्माद्वारा शक्तिमा उहाँ परमेश्‍वरका पुत्र
मृतकहरूबाट पुनरुत्‍थान हुनुभएर उहाँलाई पवित्रताको आत्माद्वारा शक्‍तिमा परमेश्‍वरका पुत्र, हाम्रा प्रभु येशू ख्रीष्‍ट हुन घोषणा गरिनुभएको थियो ।
हाम्रा प्रभु येशू ख्रीष्‍ट