Wed Oct 19 2022 11:48:59 GMT+0545 (Nepal Time)
This commit is contained in:
parent
0a9ddf3d8f
commit
d4aa4b4b92
|
@ -1 +1 @@
|
|||
\v 24 त्यसकारण परमेश्वरले तिनीहरूलाई अशुद्धताको निम्ति, तिनीहरूका शरीर एकआपसमा अनादर होस् भन्नको निम्ति तिनीहरूका हृदयका कामबासनामा नै छाडिदिनुभयो । \v 25 परमेश्वरको सत्यतालाई झुटसँग साट्ने, र सदासर्वदा प्रशंसनीय सृष्टिकर्तालाई आराधना गर्नुको सट्टा सृष्टि गरिएका थोकहरूको सेवा गर्ने तिनीहरू नै हुन् । आमेन ।
|
||||
\v 24 त्यसकारण परमेश्वरले तिनीहरूलाई अशुद्धताको निम्ति, तिनीहरूका शरीर एकआपसमा अनादर होस् भन्नको निम्ति तिनीहरूका हृदयका कामबासनामा नै छाडिदिनुभयो । \v 25 परमेश्वरको सत्यतालाई झुटसँग साट्ने, र सदासर्वदा प्रशंसनीय सृष्टिकर्ताको सट्टा सृष्टिको पूजा र सेवा गर्ने तिनीहरू नै हुन् । आमेन ।
|
Loading…
Reference in New Issue