From cfa5aaba7fb3c5a032f1f29877153a20acd58a61 Mon Sep 17 00:00:00 2001 From: Pabitra Date: Fri, 18 Nov 2022 10:07:34 +0545 Subject: [PATCH] Fri Nov 18 2022 10:07:33 GMT+0545 (Nepal Time) --- 08/33.txt | 2 +- 1 file changed, 1 insertion(+), 1 deletion(-) diff --git a/08/33.txt b/08/33.txt index c975745..679c145 100644 --- a/08/33.txt +++ b/08/33.txt @@ -1 +1 @@ -\v 33 परमेश्‍वरका चुनिएकाहरूका विरुद्धमा कसले दोष ल्याउने? धर्मी तुल्याउनुहुने त परमेश्‍वर नै हुनुहुन्छ । \v 34 दण्डको आज्ञा दिनुहुने को हुनुहुन्छ? हाम्रो निम्ति मर्नुहुने त ख्रीष्‍ट नै हुनुहुन्छ, अनि त्यसभन्दा बढी उहाँ जीवित भई उठ्नु पनि भयो । उहाँले आदरको स्थानमा रहेर परमेश्‍वरसँग शासन गर्दै हुनुहुन्छ, र हाम्रा लागि मध्यस्थता गरिरहनुहुने उहाँ नै हुनुहुन्छ । \ No newline at end of file +\v 33 परमेश्‍वरका चुनिएकाहरूका विरुद्धमा कसले कुनै दोष ल्याउने? धर्मी तुल्याउनुहुने त परमेश्‍वर नै हुनुहुन्छ । \v 34 दण्डको आज्ञा दिनुहुने को हुनुहुन्छ? हाम्रो निम्ति मर्नुहुने त ख्रीष्‍ट नै हुनुहुन्छ, अनि त्यसभन्दा बढी उहाँ जीवित भई उठ्नु पनि भयो । उहाँले आदरको स्थानमा रहेर परमेश्‍वरसँग शासन गर्दै हुनुहुन्छ, र हाम्रा लागि मध्यस्थता गरिरहनुहुने उहाँ नै हुनुहुन्छ । \ No newline at end of file