Fri Nov 18 2022 11:23:37 GMT+0545 (Nepal Time)
This commit is contained in:
parent
f7fbb43aa9
commit
cd665505b6
|
@ -1 +1 @@
|
|||
\v 10 यति मात्र होइन, तर रिबेका पनि एक जना मानिस अर्थात् हाम्रा पिता इसहाकबाट गर्भवती भएपछि– \v 11 किनकि छोराछोरीहरू अझ जन्मेका थिएनन् र तिनीहरूले कुनै असल वा खराब केही गरेका थिएनन्, ताकि परमेश्वरको उद्देश्य कर्महरूका कारण होइन, तर बोलाउनुहुनेको कारणले चुनाउअनुसार ठहरियोस् भनेर \v 12 तिनलाई यसो भनियो, “जेठोले कान्छोको सेवा गर्नेछ ।” \v 13 जस्तो लेखिएको थियो, “मैले याकूबलाई प्रेम गरेँ, तर एसावलाई घृणा गरें ।”
|
||||
\v 10 यति मात्र होइन, तर रिबेका पनि एक जना मानिस अर्थात् हाम्रा पिता इसहाकबाट गर्भवती भएपछि– \v 11 किनकि छोराछोरीहरू अझ जन्मेका थिएनन् र तिनीहरूले कुनै असल वा खराब केही गरेका थिएनन्, ताकि परमेश्वरको उद्देश्य कामहरूका कारण होइन, तर बोलाउनुहुनेको कारणले चुनाउअनुसार ठहरियोस्— \v 12 तिनलाई यसो भनियो, “जेठोले कान्छोको सेवा गर्नेछ ।” \v 13 जस्तो लेखिएको थियो, “मैले याकूबलाई प्रेम गरेँ, तर एसावलाई घृणा गरें ।”
|
Loading…
Reference in New Issue