Wed Nov 02 2022 11:37:32 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-11-02 11:37:33 +05:45
parent 4e8e962878
commit ca109d45dc
1 changed files with 1 additions and 1 deletions

View File

@ -1,2 +1,2 @@
\v 18 यी सारा बाहिरी परिस्थितिहरूका बाबजुद पनि भविष्यको निम्ति अब्राहामले परमेश्‍वरमा द‍ृढतासाथ भरोसा गरे । त्यसैले, उनी “तेरा सन्तानहरू यस्तै हुनेछन्” भनिएअनुसार धेरै जातिहरूका पिता बने । \v 19 उनी विश्‍वासमा कमजोर थिएनन् । अब्राहामले बुझे, कि उनको शरीर बालक जन्माउन समर्थ थिएन (किनकि उनी करिब एक सय वर्ष पुगेका थिए) । साराको कोख पनि बालक पैदा गर्न समर्थ थिएन भन्‍ने पनि उनले स्वीकार गरे ।
निराशामा तिनलेआशा राखे कि
तिनले निराशामाआशा राखे कि “तेरा सन्तानहरू यस्तै हुनेछन्” भनी तिनलाई भनिएअनुसार तिनी धेरै जातिहरूका पिता हुनेछन् ।