Thu Nov 10 2022 12:30:51 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-11-10 12:30:51 +05:45
parent 8549ef65cd
commit c1c6c2516a
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 13 त्यसैले के जे असल छ त्यो मेरो निम्ति मृत्यु बन्यो? यस्तो कहिल्यै नहोस् । तर पापलाई पाप नै देखाउन सकियोस् भनी जे असल थियो त्यसद्वारा ममा मृत्यु ल्याइयो । आज्ञाद्वारा यस्तो भयो, ताकि पाप अत्यधिक पापमय बन्‍न सकोस् । \v 14 हामी जान्दछौँ, कि व्यवस्था आत्मिक हो, तर म शारीरिक हुँ । म पापको दासत्वमा बेचिएको छु ।
\v 13 त्यसैले के जे असल छ त्यो मेरो निम्ति मृत्यु बन्यो? यस्तो कहिल्यै नहोस् । तर पापलाई पाप नै देखाउन सकियोस् भनी जे असल थियो त्यसद्वारा ममा मृत्यु ल्याइयो, र आज्ञाद्वारा पाप अत्यधिक पापमय बन्‍न सकोस् । \v 14 किनकि हामी जान्दछौँ, कि व्यवस्था आत्मिक हो, तर म शारीरिक हुँ । म पापको दासत्वमा बेचिएको छु ।