Wed Oct 19 2022 10:42:52 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-10-19 10:42:52 +05:45
parent 45fd723932
commit bfb40aa79d
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 20 किनकि संसारको उत्‍पत्तिदेखि उहाँका अद‍ृश्य गुणहरू अर्थात् उहाँको अनन्त शक्‍ति र ईश्‍वरीय स्वभावहरू, स्पष्‍ट रूपमा द‍ृश्य भएका छन् । ती सृजिएका थोकहरूद्वारा बुझिएका छन् । यी पक्षहरू । परिणामस्वरूप, यी मानिसहरूलाई कुनै बहाना छैन । \v 21 यो तिनीहरूले परमेश्‍वरलाई चिनेर पनि तिनीहरूले उहाँलाई परमेश्‍वरको रूपमा महिमा नदिएकाले गर्दा भएको हो । बरु, तिनीहरू आ-आफ्नै विचारमा मूर्ख भए, र तिनीहरूका अचेत हृदयहरू अँध्यारो बनाइए ।
\v 20 किनकि संसारको उत्‍पत्तिदेखि उहाँका अद‍ृश्य गुणहरू अर्थात् उहाँको अनन्त शक्‍ति र ईश्‍वरीय स्वभाव, स्पष्‍ट रूपमा देखिने भएका छन् । ती सृजिएका थोकहरूद्वारा बुझिएका छन् । यी पक्षहरू । परिणामस्वरूप, यी मानिसहरूलाई कुनै बहाना छैन । \v 21 यो तिनीहरूले परमेश्‍वरलाई चिनेर पनि तिनीहरूले उहाँलाई परमेश्‍वरको रूपमा महिमा नदिएकाले गर्दा भएको हो । बरु, तिनीहरू आ-आफ्नै विचारमा मूर्ख भए, र तिनीहरूका अचेत हृदयहरू अँध्यारो बनाइए ।