From bd0fcfffa6030ed5249cd58332d418f0fe351341 Mon Sep 17 00:00:00 2001 From: Pabitra Date: Mon, 28 Nov 2022 12:11:39 +0545 Subject: [PATCH] Mon Nov 28 2022 12:11:39 GMT+0545 (Nepal Time) --- 15/17.txt | 2 +- 1 file changed, 1 insertion(+), 1 deletion(-) diff --git a/15/17.txt b/15/17.txt index 25067e7..4eebf0f 100644 --- a/15/17.txt +++ b/15/17.txt @@ -1 +1 @@ -\v 17 मसँग ख्रीष्‍ट येशूमा परमेश्‍वरको निम्ति मेरो सेवाको गर्व गर्ने कारण छ । \v 18 किनकि गैरयहूदीहरूका आज्ञाकारिताको निम्ति ख्रीष्‍टले मद्वारा पूरा गर्नुभएको कुराबाहेक अरू कुनै कुरामा पनि बोल्न म साहस गर्नेछैनँ । यिनीहरू वचन र कामद्वारा, \v 19 चिन्हहरू र चमत्कारहरूको शक्‍तिद्वारा अनि पवित्र आत्माको शक्‍तिद्वारा गरिएका हुन् । मैले यरूशलेम र वरिपरिको क्षेत्रदेखि इल्लुरिकनसम्म ख्रीष्‍टको सुसमाचार पूर्ण रूपमा प्रचार गर्न सकूँ भनेर यसो भएको हो । \ No newline at end of file +\v 17 मसँग ख्रीष्‍ट येशूमा परमेश्‍वरको निम्ति मेरो सेवाको गर्व गर्ने कारण छ । \v 18 किनकि गैरयहूदीहरूका आज्ञाकारिताको निम्ति ख्रीष्‍टले मद्वारा पूरा गर्नुभएको कुराबाहेक अरू कुनै कुरामा पनि बोल्न म साहस गर्नेछैनँ । यिनीहरू वचन र कामद्वारा, \v 19 चिन्हहरू र आश्‍चर्यकर्महरूको शक्‍तिद्वारा अनि पवित्र आत्माको शक्‍तिद्वारा गरिएका हुन् । मैले यरूशलेम र वरिपरिको क्षेत्रदेखि इल्लुरिकनसम्म ख्रीष्‍टको सुसमाचार पूर्ण रूपमा प्रचार गर्न सकूँ भनेर यसो भएको हो । \ No newline at end of file