Mon Oct 31 2022 10:08:40 GMT+0545 (Nepal Time)
This commit is contained in:
parent
45804e39b6
commit
bba24362d9
|
@ -1 +1 @@
|
|||
\v 3 किनकि केही यहूदीहरू विनाविश्वासका भए, के भयो त? के तिनीहरूको अविश्वासले परमेश्वरको विश्वासयोग्यतालाई हटाउनेछ र? \v 4 कहिल्यै यस्तो नहोस् । यसको सट्टा, सबै मानिस झुटा ठहरिए तापनि परमेश्वर नै सत्य भेट्टाइनुभएको होस् । यस्तो लेखिएको छ, “तपाईंलाई आफ्ना वचनहरूमा धर्मी देखाइयोस्, अनि न्यायको दिनमा आउनुहुँदा तपाईं विजय हुनसक्नुभएको होस् ।”
|
||||
\v 3 किनकि केही यहूदीहरू विनाविश्वासका भए, के भयो त? के तिनीहरूको अविश्वासले परमेश्वरको विश्वासयोग्यतालाई हटाउनेछ र? \v 4 यस्तोकहिल्यै नहोस् । यसको सट्टा, हरेक मानिस झटा ठहरिए तापनि परमेश्वर नै सत्य भेट्टाइनुभएको होस् । यस्तो लेखिएको छ, “तपाईंलाई आफ्ना वचनहरूमा धर्मी देखाइयोस्, अनि न्यायको दिनमा आउनुहुँदा तपाईं विजय हुनसक्नुभएको होस् ।”
|
Loading…
Reference in New Issue