diff --git a/07/13.txt b/07/13.txt index 4fadd58..b98553f 100644 --- a/07/13.txt +++ b/07/13.txt @@ -1 +1,2 @@ -\v 13 त्यसैले के जे असल छ त्यो मेरो निम्ति मृत्यु बन्यो? यस्तो कहिल्यै नहोस् । तर पापलाई पाप नै देखाउन सकियोस् भनी जे असल थियो त्यसद्वारा पापले ममा मृत्यु उत्पन्‍न गरायो, र आज्ञाद्वारा पाप अत्यधिक पापमय बन्‍न सकोस् । \v 14 किनकि हामी जान्दछौं, कि व्यवस्था आत्मिक हो, तर म शारीरिक हुँ । म पापको दासत्वमा बेचिएको छु । \ No newline at end of file +\v 13 त्यसैले के जे असल छ त्यो मेरो निम्ति मृत्यु बन्यो? यस्तो कहिल्यै नहोस् । तर पापलाई पाप नै देखाउन सकियोस् भनी जे असल थियो त्यसद्वारा पापले ममा मृत्यु उत्पन्‍न गरायो, र आज्ञाद्वारा पाप अत्यधिक पापमय बन्‍न सकोस् । \v 14 किनकि हामी जान्दछौं, कि व्यवस्था आत्मिक हो, तर म शारीरिक हुँ । म पापको दासत्वमा बेचिएको छु । +तर जे असल त्यसद्वारा मेरो निम्ति मृत्यु उत्पन्‍न गराएकोले \ No newline at end of file