From ac559258b2f1383658610b67afbbd742c7ae7087 Mon Sep 17 00:00:00 2001 From: Pabitra Date: Fri, 18 Nov 2022 11:45:40 +0545 Subject: [PATCH] Fri Nov 18 2022 11:45:39 GMT+0545 (Nepal Time) --- 09/19.txt | 2 +- 1 file changed, 1 insertion(+), 1 deletion(-) diff --git a/09/19.txt b/09/19.txt index accd34c..b9960d6 100644 --- a/09/19.txt +++ b/09/19.txt @@ -1 +1 @@ -\v 19 तब तिमीहरूले मलाई भन्‍नेछौ, “उहाँले किन अझ पनि गल्ती नै भेट्टाउनुहुन्छ त? किनकि उहाँको इच्छाको सामु को खडा भएको छ?” \v 20 त्यसको विपरीत, हे मानिस, परमेश्‍वरको विरुद्धमा जवाफहरू दिने तिमी को हौ? के आकार दिइएको थोकले आकार दिनेलाई यसो भन्छ, “तिमीले मलाई किन यस्तो बनायौ? ” \v 21 के कुमालेसित उही माटोको डल्लोबाट विशेष प्रयोगको निम्ति प्रयोग गरिने भाँडो र दैनिक प्रयोगको निम्ति प्रयोग गरिने भाँडो बनाउने अधिकार हुँदैन र? \ No newline at end of file +\v 19 तब तिमीहरूले मलाई भन्‍नेछौ, “उहाँले किन अझ पनि गल्ती नै भेट्टाउनुहुन्छ त? किनकि उहाँको इच्छाको सामु को खडा भएको छ?” \v 20 त्यसको विपरीत, हे मानिस, परमेश्‍वरको विरुद्धमा जवाफहरू दिने तिमी को हौ? के आकार दिइएको थोकले आकार दिनेलाई यसो भन्छ, “तिमीले मलाई किन यस्तो बनायौ? ” \v 21 के कुमालेसित उही माटोको डल्लोबाट विशेष प्रयोगको निम्ति एउटा भाँडो र दैनिक प्रयोगको निम्ति अर्को भाँडो बनाउने अधिकार हुँदैन र? \ No newline at end of file