diff --git a/04/01.txt b/04/01.txt index f60e985..b2ab02d 100644 --- a/04/01.txt +++ b/04/01.txt @@ -1 +1 @@ -\v 1 तब हामी के भनौँ त ? हाम्रा पुर्खा अब्राहामले शरीरअनुसार के पाए त ? \v 2 यदि अब्राहाम कामद्वारा धर्मी ठहरिएका भए, उनले घमण्ड गर्ने कारण हुन्थ्यो, तर परमेश्‍वरको सामु त होइन । \v 3 किनकि धर्मशास्‍त्रले के भन्छ ? “अब्राहामले परमेश्‍वरमा विश्‍वास गरे, र यो उनको निम्ति धार्मिकता गनियो ।” \ No newline at end of file +\c 4 \v 1 तब हामी के भनौं त? हाम्रा पुर्खा अब्राहामले शरीरअनुसार के पाए त ? \v 2 यदि अब्राहाम कामद्वारा धर्मी ठहरिएका भए, उनले घमण्ड गर्ने कारण हुन्थ्यो, तर परमेश्‍वरको सामु त होइन । \v 3 किनकि धर्मशास्‍त्रले के भन्छ ? “अब्राहामले परमेश्‍वरमा विश्‍वास गरे, र यो उनको निम्ति धार्मिकता गनियो ।” \ No newline at end of file diff --git a/04/title.txt b/04/title.txt new file mode 100644 index 0000000..8f29a36 --- /dev/null +++ b/04/title.txt @@ -0,0 +1 @@ +रोमी ४ \ No newline at end of file diff --git a/manifest.json b/manifest.json index 31b9fec..da5801c 100644 --- a/manifest.json +++ b/manifest.json @@ -86,6 +86,8 @@ "03-23", "03-25", "03-27", - "03-29" + "03-29", + "03-31", + "04-title" ] } \ No newline at end of file