diff --git a/01/26.txt b/01/26.txt index 2053a5a..10322b9 100644 --- a/01/26.txt +++ b/01/26.txt @@ -1 +1,2 @@ -\v 26 यसैकारण परमेश्‍वरले तिनीहरूलाई अनादरपूर्ण अभिलाषाहरूमा छाडिदिनुभयो, किनकि तिनीहरूका स्‍‍त्रीहरूले प्राकृतिक सम्बन्धहरूलाई अप्राकृतिक सम्बन्धहरूसँग साटे । \v 27 त्यसै गरी, पुरुषहरूले पनि स्‍‍त्रीहरूसँगको प्राकृतिक सम्बन्धहरूलाई छोडे, र एक-अर्काप्रतिको कामुकतामा जले । यी तिनै पुरुषहरू हुन् जसले पुरुषहरूसँग अश्‍लील कार्य गर्ने र तिनीहरूका भ्रष्‍टताअनुसारको दण्ड पाउने पुरुषहरू यिनीहरू नै थिए । \ No newline at end of file +\v 26 यसैकारण परमेश्‍वरले तिनीहरूलाई अनादरपूर्ण अभिलाषाहरूमा छाडिदिनुभयो, किनकि तिनीहरूका स्‍‍त्रीहरूले प्राकृतिक सम्बन्धहरूलाई अप्राकृतिक सम्बन्धहरूसँग साटे । \v 27 त्यसै गरी, पुरुषहरूले पनि स्‍‍त्रीहरूसँगको प्राकृतिक सम्बन्धहरूलाई छोडे, र एक-अर्काप्रतिको कामुकतामा जले । यी तिनै पुरुषहरू थिए जसले पुरुषहरूसँग अश्‍लील कार्य गरर र तिनीहरूका भ्रष्‍टताअनुसारको दण्ड पाउने पुरुषहरू यिनीहरू नै थिए । +तिनीहरूको त्रुटिको लागि तिनीहरूले पाउनुपर्ने दण्ड तिनीहरू आफैंमा पाए । \ No newline at end of file