diff --git a/01/04.txt b/01/04.txt index a3cdd18..86b820b 100644 --- a/01/04.txt +++ b/01/04.txt @@ -1,3 +1,3 @@ \v 4 मृतकहरूबाट पुनरुत्‍थान हुनुभएर उहाँलाई पवित्रताको आत्माद्वारा शक्‍तिशाली परमेश्‍वरका पुत्र हुन घोषणा गरिनुभएका उहाँ हाम्रा प्रभु येशू ख्रीष्‍ट हुनुहुन्छ । \v 5 उहाँको नाउँको खातिर सबै जातिमाझ विश्‍वासको आज्ञाकारिताको निम्ति हामीले उहाँद्वारा अनुग्रह र प्रेरितको सेवा पाएका छौँ । \v 6 यी जातिहरूमध्ये तिमीहरू पनि येशू ख्रीष्‍टका हुन बोलाइएका छौ । -पवित्रताको आत्माद्वारा उहाँ परमेश्‍वरका पुत्र हुन शक्तिद्वारा +पवित्रताको आत्माद्वारा शक्तिमा उहाँ परमेश्‍वरका पुत्र \ No newline at end of file