Tue Nov 01 2022 11:31:29 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-11-01 11:31:30 +05:45
parent 4a1a04da19
commit 9e6e0ea643
1 changed files with 2 additions and 2 deletions

View File

@ -1,2 +1,2 @@
\v 11 अब्राहामले धार्मिकताको छाप स्वरुप खतनाको चिन्ह पाए जुन तिनी बेखतना हुँदा नै विश्‍वासद्वारा पाइसकेका थिए ।यो चिन्हको परिणामचाहिं तिनीहरू बेखतनामै भए तापनि तिनी विश्‍वास गर्ने सबैका पिता भए । यसको मतलब यो हो, कि त्यो धार्मिकता तिनीहरूको निम्ति धार्मिकता गनिनेछ । \v 12 यसको अर्थ यो हो, कि अब्राहाम खतनाबाट आएकाहरूका निम्ति मात्र होइन, तर हाम्रा पिता अब्राहामको कदम पछ्‍याउनेहरूका निम्ति पनि पिता भए । र नी बेखतनामा हुँदा नै उनीसँग विश्‍वास थियो ।
विश्‍वास गरेका तर खतना नगरेका सबैका पिता तिनलाई बनाउने यसको उद्देश्य थियो ताकि त्यो तिनीहरूको निम्ति धार्मिकता गनियोस् ।
\v 11 अब्राहामले धार्मिकताको छाप स्वरुप खतनाको चिन्ह पाए जुन तिनी बेखतना हुँदा नै विश्‍वासद्वारा पाइसकेका थिए ।विश्‍वास गरेका तर खतना नगरेका सबैका पिता तिनलाई बनाउने यसको उद्देश्य थियो ताकि त्यो तिनीहरूको निम्ति धार्मिकता गनियोस् । \v 12 अब्राहाम खतनाबाट आएकाहरूका निम्ति मात्र होइन, तर हाम्रा पिता अब्राहामको कदम पछ्‍याउनेहरूका निम्ति पनि पिता भए । र तिनी बेखतनामा हुँदा नै उनीसँग विश्‍वास थियो ।
खतना भएकाहरूका