diff --git a/05/06.txt b/05/06.txt index ef172ee..adfee13 100644 --- a/05/06.txt +++ b/05/06.txt @@ -1 +1 @@ -\v 6 किनकि हामी कमजोर हुँदा नै ख्रीष्‍ट अधर्मीको निम्ति ठिक समयमा मर्नुभयो । \v 7 एक जना धर्मी मानिसको लागि मुस्‍किलले कोही मर्नेछ । अर्थात् एक जना असल मानिसको लागि सायद कोहीले मर्ने साहस गर्थ्यो । \ No newline at end of file +\v 6 किनकि हामी कमजोर हुँदा नै ख्रीष्‍ट अधर्मीहरूको निम्ति ठिक समयमा मर्नुभयो । \v 7 किनकि एक जना धर्मी मानिसको लागि मुस्‍किलले कोही मर्नेछ । अर्थात् एक जना असल मानिसको लागि सायद कोहीले मर्ने साहस गर्थ्यो । \ No newline at end of file