Sun Nov 20 2022 10:54:28 GMT+0545 (Nepal Time)
This commit is contained in:
parent
b2e4ab1a1b
commit
96b9ef5f5d
|
@ -1 +1 @@
|
|||
\c 10 \v 1 भाइहरू हो, मेरो हृदयको इच्छा र परमेश्वरलाई मेरो बिन्ती तिनीहरूका लागि यही छ कि तिनीहरूले उद्धार पाऊन् । \v 2 किनकि म तिनीहरूको विषयमा गवाही दिन्छु, कि तिनीहरूसँग परमेश्वरको निम्ति जोस छ, तर ज्ञानअनुसार छैन । \v 3 किनकि तिनीहरूले परमेश्वरबाट आएको धार्मिकता नजानेर, र तिनीहरूले आफ्नै धार्मिकता स्थापित गर्न खोजेर तिनीहरू परमेश्वरको धार्मिकताप्रति समर्पित भएनन् ।
|
||||
\c 10 \v 1 भाइहरू हो, मेरो हृदयको इच्छा र परमेश्वरलाई मेरो बिन्ती तिनीहरूका लागि यही छ कि तिनीहरूले उद्धार पाऊन् । \v 2 किनकि म तिनीहरूको विषयमा गवाही दिन्छु, कि तिनीहरूसँग परमेश्वरको निम्ति जोस छ, तर ज्ञानअनुसार छैन । \v 3 किनकि तिनीहरूले परमेश्वरबाट आएको धार्मिकता नबुझेर, र आफ्नै धार्मिकता स्थापित गर्न खोजेर, तिनीहरू परमेश्वरको धार्मिकताको अधीनमा रहेनन् ।
|
Loading…
Reference in New Issue