Fri Nov 18 2022 10:51:35 GMT+0545 (Nepal Time)
This commit is contained in:
parent
f51e966ef9
commit
906f76ee9e
|
@ -1 +1 @@
|
|||
\v 3 किनकि म इच्छा गर्थें, कि मेरा भाइहरू अर्थात् शरीरअनुसार आफ्नै जातिका खातिर म आफैंचाहिं श्रापित होऊँ र ख्रीष्टबाट अलग गरिऊँ । \v 4 तिनीहरू इस्राएलीहरू हुन् । तिनीहरूसँग धर्मपुत्र हुने अधिकार, महिमा, करारहरू, व्यवस्थाको उपहार, परमेश्वरको आराधना र प्रतिज्ञाहरू छन् । \v 5 तिनीहरू नै ती पुर्खाहरू हुन् जसबाट शरीर अनुसार ख्रीष्ट आउनुभएको छ—उहाँ नै सबैका परमेश्वर हुनुहुन्छ । सदासर्वदा उहाँको प्रशंसा भइरहोस् । आमेन ।
|
||||
\v 3 किनकि म इच्छा गर्थें, कि मेरा भाइहरू अर्थात् शरीरअनुसार आफ्नै जातिका खातिर म आफैंचाहिं श्रापित होऊँ र ख्रीष्टबाट अलग गरिऊँ । \v 4 तिनीहरू इस्राएलीहरू हुन् । तिनीहरूसँग धर्मपुत्र हुने अधिकार, महिमा, करारहरू, व्यवस्थाको उपहार, परमेश्वरको आराधना र प्रतिज्ञाहरू छन् । \v 5 तिनीहरू ती पुर्खाहरू हुन् जसबाट शरीरअनुसार ख्रीष्ट आउनुभएको छ—उहाँ नै सबैमाथिका परमेश्वर हुनुहुन्छ । सदासर्वदा उहाँको प्रशंसा भइरहोस् । आमेन ।
|
Loading…
Reference in New Issue