Tue Nov 01 2022 11:39:29 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-11-01 11:39:30 +05:45
parent 58be977073
commit 8923cafc8c
1 changed files with 1 additions and 1 deletions

View File

@ -1,2 +1,2 @@
\v 11 अब्राहामले धार्मिकताको छाप स्वरुप खतनाको चिन्ह पाए जुन तिनी बेखतना हुँदा नै विश्‍वासद्वारा पाइसकेका थिए ।विश्‍वास गरेका तर खतना नगरेका सबैका पिता तिनलाई बनाउने यसको उद्देश्य थियो ताकि त्यो तिनीहरूको निम्ति धार्मिकता गनियोस् । \v 12 अब्राहाम खतनाबाट आएकाहरूका निम्ति मात्र होइन, तर हाम्रा पिता अब्राहामको कदम पछ्‍याउनेहरूका निम्ति पनि पिता भए । र तिनी बेखतनामा हुँदा नै उनीसँग विश्‍वास थियो ।
तिनी खतना भएकाहरूका पनि पिता हुन् ज खतना भएका मात्र होइनन् तर विश्‍वासको कदम पछ्‍याउनेहरू पनि हुन् जुन हाम्रा पिता अब्राहाम खतना हुन भन्दा हिंडेका थिए ।
तिनी खतना भएकाहरूका पनि पिता हुन् जसका खतना भएका मात्र होइनन् तर विश्‍वासको कदम पछ्‍याउनेहरू पनि हुन् जसमा हाम्रा पिता अब्राहाम खतना हुन भन्दा अघि हिंडेका थिए ।