Thu Nov 17 2022 12:11:05 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-11-17 12:11:06 +05:45
parent c058737037
commit 888e31a486
1 changed files with 1 additions and 3 deletions

View File

@ -1,3 +1 @@
\v 28 हामी जान्दछौँ, कि परमेश्‍वरलाई प्रेम गर्नेहरू र उहाँको उद्देश्यअनुसार बोलाइएकाहरूका निम्ति उहाँले सबै थोकमा एकसाथ भलाइको निम्ति काम गर्नुहुन्छ । \v 29 किनकि जसलाई उहाँले पहिलेदेखि नै जान्‍नुहुन्थ्यो, धेरै भाइहरूमध्ये ज्येष्‍ठ होऊन् भनी उहाँले तिनीहरूलाई आफ्नो पुत्रको स्वरूप समान हुन पहिले नै नियुक्‍ति गर्नुभयो । \v 30 जसलाई उहाँले पहिले नै नियुक्‍ति गर्नुभयो, तिनीहरूलाई उहाँले बोलाउनु पनि भयो । जसलाई उहाँले बोलाउनुभयो, तिनीहरूलाई धर्मी पनि ठहर्‍याउनुभयो । जसलाई उहाँले धर्मी ठर्‍याउनुभयो, तिनीहरूलाई उहाँले महिमित पनि पार्नुभयो ।
Instead of "he works all things together for good" , some Greek copies read, "all things work together for good" .
\f+ \ft केही ग्रीक प्रतिलिपिहरूमा \fqa उहाँले सबै थोकमा एकसाथ भलाइको निम्ति काम गर्नुहुन्छ \fqa* को सट्टामा \fqa सबै थोक मिलेर भलाइको निम्ति काम गर्नुहुन्छ \fqa* छ \f*
\v 28 हामी जान्दछौँ, कि परमेश्‍वरलाई प्रेम गर्नेहरू र उहाँको उद्देश्यअनुसार बोलाइएकाहरूका निम्ति उहाँले सबै थोकमा एकसाथ भलाइको निम्ति काम गर्नुहुन्छ । \f+ \ft केही ग्रीक प्रतिलिपिहरूमा \fqa उहाँले सबै थोकमा एकसाथ भलाइको निम्ति काम गर्नुहुन्छ \fqa* को सट्टामा \fqa सबै थोकले एकसाथ भलाइको निम्ति काम गर्छन् \fqa* छ \f* \v 29 किनकि जसलाई उहाँले पहिलेदेखि नै जान्‍नुहुन्थ्यो, धेरै भाइहरूमध्ये ज्येष्‍ठ होऊन् भनी उहाँले तिनीहरूलाई आफ्नो पुत्रको स्वरूप समान हुन पहिले नै नियुक्‍ति गर्नुभयो । \v 30 जसलाई उहाँले पहिले नै नियुक्‍ति गर्नुभयो, तिनीहरूलाई उहाँले बोलाउनु पनि भयो । जसलाई उहाँले बोलाउनुभयो, तिनीहरूलाई धर्मी पनि ठहर्‍याउनुभयो । जसलाई उहाँले धर्मी ठर्‍याउनुभयो, तिनीहरूलाई उहाँले महिमित पनि पार्नुभयो ।