Mon Oct 31 2022 10:18:40 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-10-31 10:18:41 +05:45
parent 312f9af070
commit 80e462099c
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 3 किनकि केही यहूदीहरू विनाविश्‍वासका भए, के भयो त? के तिनीहरूको अविश्‍वासले परमेश्‍वरको विश्‍वासयोग्यतालाई हटाउनेछ र? \v 4 यस्तोकहिल्यै नहोस् । यसको सट्टा, हरेक मानिस झूटा ठहरिए तापनि परमेश्‍वर सत्य भेट्टाइनुभएको होस् । यस्तो लेखिएको छ, “तपाईंलाई आफ्ना वचनहरूमा धर्मी देखाइयोस्, अनि तपाईं न्यायमा आउनुहुँदा तपाईं विजय हुनभएको होस् ।”
\v 3 किनकि केही यहूदीहरू विनाविश्‍वासका भए, के भयो त? के तिनीहरूको अविश्‍वासले परमेश्‍वरको विश्‍वासयोग्यतालाई हटाउनेछ र? \v 4 यस्तो कहिल्यै नहोस् । यसको सट्टा, हरेक मानिस झूटा ठहरिए तापनि परमेश्‍वर सत्य भेट्टाइनुभएको होस् । यस्तो लेखिएको छ, “तपाईंलाई आफ्ना वचनहरूमा धर्मी देखाइयोस्, अनि तपाईं न्यायमा आउनुहुँदा तपाईं विजय हुनभएको होस् ।”