diff --git a/07/19.txt b/07/19.txt index 33bfabc..12a3a86 100644 --- a/07/19.txt +++ b/07/19.txt @@ -1 +1 @@ -\v 19 किनकि मैले चाहेको असल थोक म गर्दिनँ, तर म जुन खराब कुरो गर्न चाहन्‍नँ, म त्यही गर्छु । \v 20 अब म जे गर्न चाहँदिनँ त्यही गर्छु भने, यो गरिरहने म होइन, तर ममा बास गर्ने पाप हो । \v 21 त्यसैले म यो सिद्धान्त भेट्टाउँछुः जब म असल गर्न चाहन्छु, दुष्‍टता मसँगै उपस्थित हुन्छ । \ No newline at end of file +\v 19 किनकि मैले चाहेको असल थोक म गर्दिनँ, तर म जुन खराब कुरो गर्न चाहन्‍नँ, म त्यही गर्छु । \v 20 अब म जे गर्न चाहँदिनँ त्यही गर्छु भने, यो गरिरहने म होइन, तर ममा बास गर्ने पाप हो । \v 21 त्यसैले म यो व्यवस्था भेट्टाउँछुः जब म असल गर्न चाहन्छु, दुष्‍टता मसँगै उपस्थित हुन्छ । \ No newline at end of file