Thu Nov 10 2022 12:44:51 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-11-10 12:44:51 +05:45
parent b7ce5f75cf
commit 7dfcf11fba
1 changed files with 1 additions and 1 deletions

View File

@ -1,2 +1,2 @@
\v 13 त्यसैले के जे असल छ त्यो मेरो निम्ति मृत्यु बन्यो? यस्तो कहिल्यै नहोस् । तर पापलाई पाप नै देखाउन सकियोस् भनी जे असल थियो त्यसद्वारा पापले ममा मृत्यु उत्पन्‍न गरायो, र आज्ञाद्वारा पाप अत्यधिक पापमय बन्‍न सकोस् । \v 14 किनकि हामी जान्दछौं, कि व्यवस्था आत्मिक हो, तर म शारीरिक हुँ । म पापको दासत्वमा बेचिएको छु ।
तर जे असल त्यसद्वारा मेरो निम्ति मृत्यु उत्पन्‍न गराएकोले
तर जो असल छ त्यसद्वारा मेरो निम्ति मृत्यु उत्पन्‍न गरेकोले पापचाहिं पाप देखा परोस्-कि आज्ञाद्वारा पापचाहिं अति पाप नै ठहरियोस्