Thu Nov 10 2022 10:56:48 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-11-10 10:56:48 +05:45
parent 3b81ea0428
commit 7b6ee6b04e
2 changed files with 2 additions and 3 deletions

View File

@ -1 +1 @@
\v 19 म तिमीहरूको शरीरको कमजोरीको कारण म मानिसलेझैं बोल्छु । किनकि जसरी तिमीहरूले आफ्ना शरीरका अङ्गहरूलाई अशुद्धता र दुष्‍टताका निम्ति दासहरूको रूपमा समर्पण गर्‍यौ, त्यसरी नै अब शुद्धिकरणको निम्ति आफ्ना शरीरका अङ्गहरूलाई धार्मिकताको निम्ति दासहरूको रुपमा समर्पण गर । \v 20 किनकि तिमीहरू पापका दासहरू हुँदा, तिमीहरू धार्मिकताबाट स्वतन्‍‍त्र थियौ । \v 21 अहिले तिमीहरू लज्‍जित हुने कुराहरूमा, त्यति बेला ती कुराहरूबाट तिमीहरूले के फल पायौ? किनकि ती कुराहरूको परिणाम मृत्यु हो ।
\v 19 म तिमीहरूको शरीरको कमजोरीको कारण म मानिसलेझैं बोल्छु । किनकि जसरी तिमीहरूले आफ्ना शरीरका अङ्गहरूलाई अशुद्धता र दुष्‍टताका निम्ति दासहरूको रूपमा समर्पण गर्‍यौ, त्यसरी नै अब पविकरणको निम्ति आफ्ना शरीरका अङ्गहरूलाई धार्मिकताको निम्ति दासहरूको रुपमा समर्पण गर । \v 20 किनकि तिमीहरू पापका दासहरू हुँदा, तिमीहरू धार्मिकताबाट स्वतन्‍‍त्र थियौ । \v 21 अहिले तिमीहरू लज्‍जित हुने कुराहरूमा, त्यति बेला ती कुराहरूबाट तिमीहरूले के फल पायौ? किनकि ती कुराहरूको परिणाम मृत्यु हो ।

View File

@ -118,7 +118,6 @@
"06-10",
"06-12",
"06-15",
"06-17",
"06-19"
"06-17"
]
}