Wed Oct 19 2022 10:02:51 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-10-19 10:02:51 +05:45
parent 98da67eb25
commit 7a57aa776b
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 13 अब भाइ हो, मैले प्रायः तिमीहरूकहाँ आउने इच्छा गरें भन्‍ने कुरामा तिमीहरू अनभिज्ञ होऊ भन्‍ने म चाहन्‍नँ (तर म अहिलेसम्म रोकिएको छु), मैले बाँकी गैरयहूदीहरूका माझमा झैं तिमीहरूका माझमा पनि केही फल पाउनको लागि यो चाहेको हुँ । \v 14 म यहूदीहरू र विदेशीहरू, बुद्धिमान्‌हरू र मूर्खहरू दुवैप्रति ऋणी छु । \v 15 त्यसैले, मेरो हकमा म तिमीहरू रोममा हुनेहरूलाई पनि सुसमाचार घोषणा गर्न तयार छु ।
\v 13 अब भाइ हो, तिमीहरू अनभिज्ञ होऊ भन्‍ने म चाहन्‍नँ कि मैले प्रायः तिमीहरूकहाँ आउने इच्छा गरें (तर म अहिलेसम्म रोकिएको छु), ताकि मैले बाँकी गैरयहूदीहरूका माझमा झैं तिमीहरूका माझमा पनि केही फल प्राप्‍त गर्न सकूँ । \v 14 म यहूदीहरू र विदेशीहरू, बुद्धिमान्‌हरू र मूर्खहरू दुवैप्रति ऋणी छु । \v 15 त्यसैले, मेरो हकमा म तिमीहरू रोममा हुनेहरूलाई पनि सुसमाचार घोषणा गर्न तयार छु ।