Wed Nov 02 2022 11:59:32 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-11-02 11:59:33 +05:45
parent 02a6893035
commit 7508bf97f2
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 20 तर परमेश्‍वरको प्रतिज्ञाका कारण, अब्राहाम अविश्‍वासमा रोकिएनन् । बरु, तिनलाई विश्‍वासमा बलियो बनाइयो र तिनले परमेश्‍वरको प्रशंसा गरे । \v 21 परमेश्‍वरले जे कुरा प्रतिज्ञा गर्नुभएको थियो, त्यो उहाँ पूरा गर्न सक्षम पनि हुनुहुन्थ्यो भनी तिनी पूर्ण रूपमा विश्‍वस्त थिए । \v 22 त्यसकारण, यो तिनको निम्ति धार्मिकता गनियो ।
\v 20 तर परमेश्‍वरको प्रतिज्ञाका कारण, अब्राहाम अविश्‍वासमा हिचकिचाएनन् । बरु, तिनी विश्‍वासमा बलियो भए र तिनले परमेश्‍वरको प्रशंसा गरे । \v 21 परमेश्‍वरले जे कुरा प्रतिज्ञा गर्नुभएको थियो, त्यो उहाँ पूरा गर्न सक्षम पनि हुनुहुन्थ्यो भनी तिनी पूर्ण रूपमा विश्‍वस्त थिए । \v 22 त्यसकारण यो पनि तिनको निम्ति धार्मिकता गनियो ।