Wed Oct 19 2022 10:50:53 GMT+0545 (Nepal Time)
This commit is contained in:
parent
2c25f23c25
commit
6ba5768e78
|
@ -1 +1 @@
|
|||
\v 20 किनकि संसारको उत्पत्तिदेखि बनाइएका कुराहरूमा उहाँका अदृश्य गुणहरू अर्थात् उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव, स्पष्ट रूपमा देखिने भएका छन् । त्यसैले तिनीहरूलाई कुनै बहाना छैन । \v 21 किनभने तिनीहरूले परमेश्वरलाई चिनेर पनि तिनीहरूले उहाँलाई परमेश्वरको रूपमा महिमा दिएनन् न त धन्यवाद दिए । बरु तिनीहरू आ-आफ्नै विचारमा मूर्ख भए, र तिनीहरूका अचेत हृदयहरू अँध्यारो बनाइए ।
|
||||
\v 20 किनकि संसारको उत्पत्तिदेखि बनाइएका कुराहरूमा उहाँका अदृश्य गुणहरू अर्थात् उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव, स्पष्ट रूपमा देखिने भएका छन् । त्यसैले तिनीहरूलाई कुनै बहाना छैन । \v 21 किनभने तिनीहरूले परमेश्वरलाई चिनेर पनि तिनीहरूले उहाँलाई परमेश्वरको रूपमा महिमा दिएनन् न त धन्यवाद दिए । बरु तिनीहरू आ-आफ्नै विचारमा मूर्ख भए, र तिनीहरूका अचेत हृदयहरू अँध्यारो भए ।
|
Loading…
Reference in New Issue