Tue Nov 08 2022 11:39:55 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-11-08 11:39:55 +05:45
parent a554c2b909
commit 65865fa379
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 16 किनकि वरदान एक जनाले पाप गरेको परिणामजस्तो होइन । एकातिर, एक जना ‍मानिसको अपराधले दण्डको न्‍याय आयो । अर्कोतिर, सित्तैँको वरदान धेरै अपराधपछि धर्मीकरणको परिणाममा आयो । \v 17 एक जनाको अपराधद्वारा अर्थात् एक जनाद्वारा मृत्‍युले राज्‍य गर्‍यो, अनुग्रह र धार्मिकताको वरदानको प्रशस्तता प्राप्‍त गर्नेले एक जना अर्थात् येशू ख्रीष्‍टको जीवनद्वारा अझ धेरै राज्‍य गर्नेछ ।
\v 16 किनकि वरदान एक जना मानिसको पापको परिणामजस्तो होइन । एक जना ‍मानिसको अपराधले दण्डको न्‍याय आयो, सित्तैँको वरदान धेरै अपराधपछि धर्मीकरणको परिणाममा आयो । \v 17 एक जनाको अपराधद्वारा अर्थात् एक जनाद्वारा मृत्‍युले राज्‍य गर्‍यो, अनुग्रह र धार्मिकताको वरदानको प्रशस्तता प्राप्‍त गर्नेले एक जना अर्थात् येशू ख्रीष्‍टको जीवनद्वारा अझ धेरै राज्‍य गर्नेछ ।