diff --git a/13/01.txt b/13/01.txt index a48cf0c..0d02c84 100644 --- a/13/01.txt +++ b/13/01.txt @@ -1 +1 @@ -\c 13 \v 1 हरेक प्राणी उच्‍च अख्तियारको अधीनतामा रहोस्, किनकि परमेश्‍वरबाट आउने अधिकारबाहेक अरू कुनै अधिकार हुँदैन । जुन अधिकारीहरू छन्, तिनीहरू परमेश्‍वरद्वारा नियुक्त गरिएका हुन् । \v 2 यसकारण, जसले उक्‍त अधिकारीहरूको प्रतिरोध गर्छ, त्यसले परमेश्‍वरको विरोध गर्छ; जसले यसलाई विरोध गर्छ, तिनीहरूले आफैंमाथि न्याय गर्छन् । \ No newline at end of file +\c 13 \v 1 हरेक प्राणी उच्‍च अधिकारीहरूको अधीनतामा रहोस्, किनकि परमेश्‍वरबाट आउने अधिकारबाहेक अरू कुनै अधिकार हुँदैन । जुन अधिकारीहरू छन्, तिनीहरू परमेश्‍वरद्वारा नियुक्त गरिएका हुन् । \v 2 यसकारण जसले उक्‍त अधिकारीहरूको प्रतिरोध गर्छ, त्यसले परमेश्‍वरको विरोध गर्छ; जसले यसलाई विरोध गर्छ, तिनीहरूले आफैंमाथि न्याय गर्छन् । \ No newline at end of file