Wed Oct 19 2022 11:42:58 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-10-19 11:42:59 +05:45
parent 4ded18c11a
commit 62364cc7b3
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 24 त्यसकारण परमेश्‍वरले तिनीहरूलाई अशुद्धताको निम्ति, तिनीहरूका शरीर एकआपसमा अनादर होस् भन तिनीहरूका हृदयका कामबासनामा नै छाडिदिनुभयो । \v 25 परमेश्‍वरको सत्यतालाई झुटसँग साट्ने र सदासर्वदा प्रशंसा गरिनुपर्ने सृष्‍टिकर्तालाई आराधना गर्नुको सट्टा सृष्‍टि गरिएका थोकहरूको सेवा गर्ने तिनीहरू नै हुन् । आमेन ।
\v 24 त्यसकारण परमेश्‍वरले तिनीहरूलाई अशुद्धताको निम्ति, तिनीहरूका शरीर एकआपसमा अनादर होस् भन्‍नको निम्ति तिनीहरूका हृदयका कामबासनामा नै छाडिदिनुभयो । \v 25 परमेश्‍वरको सत्यतालाई झुटसँग साट्ने, र सदासर्वदा प्रशंसा गरिनुपर्ने सृष्‍टिकर्तालाई आराधना गर्नुको सट्टा सृष्‍टि गरिएका थोकहरूको सेवा गर्ने तिनीहरू नै हुन् । आमेन ।