From 5b6dda0f38b6c9b4fb2e16a1c9718e4163abd957 Mon Sep 17 00:00:00 2001 From: Pabitra Date: Thu, 24 Nov 2022 16:57:04 +0545 Subject: [PATCH] Thu Nov 24 2022 16:57:04 GMT+0545 (Nepal Time) --- 13/11.txt | 2 +- 1 file changed, 1 insertion(+), 1 deletion(-) diff --git a/13/11.txt b/13/11.txt index 214957d..8a4c2aa 100644 --- a/13/11.txt +++ b/13/11.txt @@ -1 +1 @@ -\v 11 यसकारण, तिमीहरूले समय जान्दछौ, निन्द्राबाट ब्युँझने समय अघि नै भइसकेको छ । किनकि हामीले पहिले विश्‍वास गरेको भन्दा अहिले हाम्रो मुक्‍ति अझ नजिक छ । \v 12 रात बितिसकेको छ र दिन नजिकै आइपुगेको छ । त्यसकारण, अन्धकारका कामहरू त्यागौँ, र ज्योतिका हातहतियार धारण गरौँ । \ No newline at end of file +\v 11 यसकारण तिमीहरूले समय जान्दछौ, निन्द्राबाट ब्युँझने समय अघि नै आएको छ । किनकि हामीले पहिले विश्‍वास गरेको भन्दा अहिले हाम्रो मुक्‍ति अझ नजिक छ । \v 12 रात बितिसकेको छ र दिन नजिकै आइपुगेको छ । त्यसकारण, अन्धकारका कामहरू त्यागौँ, र ज्योतिका हातहतियार धारण गरौँ । \ No newline at end of file