Wed Nov 02 2022 11:21:32 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-11-02 11:21:33 +05:45
parent eb11ec066f
commit 5102512405
1 changed files with 1 additions and 0 deletions

View File

@ -1 +1,2 @@
\v 18 यी सारा बाहिरी परिस्थितिहरूका बाबजुद पनि भविष्यको निम्ति अब्राहामले परमेश्‍वरमा द‍ृढतासाथ भरोसा गरे । त्यसैले, उनी “तेरा सन्तानहरू यस्तै हुनेछन्” भनिएअनुसार धेरै जातिहरूका पिता बने । \v 19 उनी विश्‍वासमा कमजोर थिएनन् । अब्राहामले बुझे, कि उनको शरीर बालक जन्माउन समर्थ थिएन (किनकि उनी करिब एक सय वर्ष पुगेका थिए) । साराको कोख पनि बालक पैदा गर्न समर्थ थिएन भन्‍ने पनि उनले स्वीकार गरे ।
निराशामा आशामा