Wed Oct 19 2022 10:40:52 GMT+0545 (Nepal Time)
This commit is contained in:
parent
388aedb52b
commit
45fd723932
|
@ -1 +1 @@
|
|||
\v 20 किनकि संसारको उत्पत्तिदेखि उहाँका अदृश्य पक्षहरू स्पष्ट रूपमा दृश्य भएका छन् । ती सृजिएका थोकहरूद्वारा बुझिएका छन् । यी पक्षहरू उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभावहरू हुन् । परिणामस्वरूप, यी मानिसहरूलाई कुनै बहाना छैन । \v 21 यो तिनीहरूले परमेश्वरलाई चिनेर पनि तिनीहरूले उहाँलाई परमेश्वरको रूपमा महिमा नदिएकाले गर्दा भएको हो । बरु, तिनीहरू आ-आफ्नै विचारमा मूर्ख भए, र तिनीहरूका अचेत हृदयहरू अँध्यारो बनाइए ।
|
||||
\v 20 किनकि संसारको उत्पत्तिदेखि उहाँका अदृश्य गुणहरू अर्थात् उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभावहरू, स्पष्ट रूपमा दृश्य भएका छन् । ती सृजिएका थोकहरूद्वारा बुझिएका छन् । यी पक्षहरू । परिणामस्वरूप, यी मानिसहरूलाई कुनै बहाना छैन । \v 21 यो तिनीहरूले परमेश्वरलाई चिनेर पनि तिनीहरूले उहाँलाई परमेश्वरको रूपमा महिमा नदिएकाले गर्दा भएको हो । बरु, तिनीहरू आ-आफ्नै विचारमा मूर्ख भए, र तिनीहरूका अचेत हृदयहरू अँध्यारो बनाइए ।
|
Loading…
Reference in New Issue