Wed Nov 02 2022 12:07:32 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-11-02 12:07:33 +05:45
parent 0452d151d5
commit 45f9c90651
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 23 तर "तिनको निम्ति गनियो"। \v 24 यो हाम्रो निम्ति पनि लेखिएको थियो, जसको निम्ति यो गनिनेछ, हामी जसले हाम्रा येशू प्रभुलाई मृत्युबाट जीवित पार्नुहुनेमा विश्‍वास गर्छौं । \v 25 यो उहाँ नै हुनुहुन्छ जसलाई हाम्रा अपराधका लागि सुम्पिएको थियो, र हामीलाई धर्मी ठहराउन जीवित पारिएको थियो ।
\v 23 तर "तिनको निम्ति गनियो" भन्‍ने यो वचन तिनको निम्ति मात्र लेखिएको होइन । \v 24 यी हाम्रो निम्ति पनि लेखिएका थिए, र जसको निम्ति यो गनिनेछ, हामी जसले हाम्रा येशू प्रभुलाई मृत्युबाट जीवित पार्नुहुनेमा विश्‍वास गर्छौं । \v 25 यो उहाँ नै हुनुहुन्छ जसलाई हाम्रा अपराधका लागि सुम्पिएको थियो, र हामीलाई धर्मी ठहराउन जीवित पारिएको थियो ।