Fri Nov 25 2022 18:47:18 GMT+0545 (Nepal Time)
This commit is contained in:
parent
ac7e1e3d2e
commit
41ee2cc49f
|
@ -1 +1 @@
|
|||
\v 3 सबै थोक खानेले सबै थोक नखानेलाई घृणा नगरोस्; अनि सबै थोक नखानेले सबै थोक खानेको न्याय नगरोस् । किनकि त्यसलाई परमेश्वरले ग्रहण गर्नुभएको छ । \v 4 अरूको सेवकको न्याय गर्ने तिमी को हौ? त्यो त्यसको मालिकको सामु नै खडा हुन्छ वा पतन हुन्छ । तर त्यसलाई खडा गराइनेछ, किनकि प्रभु त्यसलाई खडा गराउन सक्षम हुनुहुन्छ ।
|
||||
\v 3 सबै थोक खानेले सबै थोक नखानेलाई तुच्छ नठानोस्; अनि सबै थोक नखानेले सबै थोक खानेको न्याय नगरोस् । किनकि त्यसलाई परमेश्वरले ग्रहण गर्नुभएको छ । \v 4 अरूको सेवकको न्याय गर्ने तिमी को हौ? त्यो त्यसको मालिकको सामु नै खडा हुन्छ वा पतन हुन्छ । तर त्यसलाई खडा गराइनेछ, किनकि प्रभु त्यसलाई खडा गराउन सक्षम हुनुहुन्छ ।
|
Loading…
Reference in New Issue