From 3fdc24d51ad7c1cff61d9e8f7b52fb1072dc0a14 Mon Sep 17 00:00:00 2001 From: Pabitra Date: Thu, 24 Nov 2022 16:47:03 +0545 Subject: [PATCH] Thu Nov 24 2022 16:47:03 GMT+0545 (Nepal Time) --- 13/08.txt | 2 +- 1 file changed, 1 insertion(+), 1 deletion(-) diff --git a/13/08.txt b/13/08.txt index d3bced1..aba7893 100644 --- a/13/08.txt +++ b/13/08.txt @@ -1 +1 @@ -\v 8 एकले अर्कोलाई प्रेम गर्नुबाहेक कसैको ऋणी नहोऊ । किनकि जसले आफ्नो छिमेकीलाई प्रेम गर्छ, त्यसले व्यवस्था पालना गरेको हुन्छ । \v 9 किनकि, “तिमीले व्यभिचार नगर, तिमीले हत्या नगर, तिमीले नचोर, तिमीले लालच नगर” र यदि अरू आज्ञाहरू पनि छन् भने यसलाई यही वाक्यमा सारांशमा ल्याउन सकिन्छ, “आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर ।” \v 10 प्रेमले आफ्नो छिमेकीलाई हानि गर्दैन । त्यसकारण, प्रेममा नै व्यवस्था पूरा हुन्छ । \ No newline at end of file +\v 8 एकले अर्कोलाई प्रेम गर्नुबाहेक कसैको ऋणी नहोऊ । किनकि जसले आफ्नो छिमेकीलाई प्रेम गर्छ, त्यसले व्यवस्था पालना गरेको हुन्छ । \v 9 किनकि, “व्यभिचार नगर, हत्या नगर, नचोर, लालच नगर,” र यदि अरू कुनै आज्ञाहरू छन् भने यसलाई यही वाक्यमा सारांशमा ल्याउन सकिन्छ, “आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर ।” \v 10 प्रेमले आफ्नो छिमेकीलाई हानि गर्दैन । त्यसकारण, प्रेममा नै व्यवस्था पूरा हुन्छ । \ No newline at end of file