Tue Nov 08 2022 11:31:55 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-11-08 11:31:55 +05:45
parent 2ebe2414ca
commit 38f9fc372c
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 14 तथापि, मृत्‍युले आदमदेखि मोशासम्‍म, आदमले झैं अनाज्ञाकारिताको पाप नगर्नेमाथि पनि राज्‍य गर्‍यो जो आउन लागेको थियो, त्यसको नमूना हो । \v 15 तर सित्तैंको वरदान अपराध जस्‍तो होइन । किनकि एक जनाको अधर्मले धेरै जना मरे भने, परमेश्‍वरको अनुग्रहले अझ धेरै गर्‍यो र एक जना मानिस अर्थात् येशू ख्रीष्‍टको अनुग्रहद्वारा आउने वरदान धेरैका निम्ति प्रशस्त होस् ।
\v 14 तथापि, मृत्‍युले आदमदेखि मोशासम्‍म, आदमले झैं अनाज्ञाकारिताको पाप नगर्नेमाथि पनि राज्‍य गर्‍यो जो आउन लागेको थियो, त्यसको नमूना हो । \v 15 तर सित्तैंको वरदान अपराध जस्‍तो होइन । किनकि एक जनाको अपराधले धेरै जना मरे भने, परमेश्‍वरको अनुग्रहले अझ धेरै गर्‍यो र एक जना मानिस अर्थात् येशू ख्रीष्‍टको अनुग्रहद्वारा आउने वरदान धेरैका निम्ति प्रशस्त होस् ।