From 358b092da687f9bc29078776bb6f53dbeeb74378 Mon Sep 17 00:00:00 2001 From: Pabitra Date: Tue, 22 Nov 2022 19:31:09 +0545 Subject: [PATCH] Tue Nov 22 2022 19:31:09 GMT+0545 (Nepal Time) --- 12/06.txt | 2 +- 1 file changed, 1 insertion(+), 1 deletion(-) diff --git a/12/06.txt b/12/06.txt index 25f908d..5d81dbd 100644 --- a/12/06.txt +++ b/12/06.txt @@ -1,2 +1,2 @@ \v 6 हामीलाई दिइएको अनुग्रहअनुसार हामीसँग फरक-फरक वरदानहरू छन् । यदि कसैको वरदान अगमवाणी हो भने, -त्यसको विश्‍वासको परिमाणअनुसार गरियोस् । \v 7 यदि कसैको वरदान सेवाको हो भने, त्यसले सेवा गरोस् । यदि कसैसँग सिकाउने वरदान छ भने, त्यसले सिकाओस् । \v 8 यदि कसैको वरदान उत्साह दिने हो भने, त्यसले उत्साह देओस् । यदि कसैको वरदान दिने छ भने, त्यसले त्यो उदारतासाथ गरोस् । यदि कसैको वरदान अगुवाइ गर्ने हो भने, त्यसले होसियारीसाथ गरोस् । यदि कसैको वरदान दया गर्ने हो भने, त्यसले यो प्रसन्‍न भएर गरोस् । \ No newline at end of file +त्यसको विश्‍वासको परिमाणअनुसार गरियोस् । \v 7 यदि कसैको वरदान सेवाको हो भने, त्यसले सेवा गरोस् । यदि कसैसँग सिकाउने वरदान छ भने, त्यसले सिकाओस् । \v 8 यदि कसैको वरदान उत्साह दिने हो भने, त्यसले उत्साह देओस् । यदि कसैको वरदान दिने छ भने, त्यसले त्यो उदारतासाथ गरोस् । यदि कसैको वरदान अगुवाइ गर्ने हो भने, त्यो होसियारीसाथ गरियोस् । यदि कसैको वरदान दया गर्ने हो भने, त्यो प्रसन्‍नतासाथ गरियोस् । \ No newline at end of file