diff --git a/16/01.txt b/16/01.txt index e89de78..bf1cbbc 100644 --- a/16/01.txt +++ b/16/01.txt @@ -1 +1 @@ -\c 16 \v 1 किंक्रियामा भएको मण्डलीकी सेविका हाम्री बहिनी फिबीको म तिमीहरू समक्ष प्रशंसा गर्छु, \v 2 ताकि तिमीहरूले तिनलाई प्रभुमा ग्रहण गर्न सक । यो परमेश्‍वरका पवित्र जनहरूलाई सुहाउँदो प्रकारले गर, अनि तिनलाई जे कुरामा तिमीहरूको खाँचो पर्छ, तिनलाई सहायता गर, किनकि तिनी आफैं पनि धेरैको साथै मेरो आफ्नै पनि सहयोगी भएकी छन् । \ No newline at end of file +\c 16 \v 1 किंक्रियामा भएको मण्डलीकी सेविका हाम्री बहिनी फिबीको म तिमीहरू समक्ष प्रशंसा गर्छु, \v 2 ताकि तिमीहरूले तिनलाई प्रभुमा ग्रहण गर्न सक । यो परमेश्‍वरका पवित्र जनहरूलाई सुहाउँदो प्रकारले गर, अनि तिनलाई जे कुरामा तिमीहरूको खाँचो पर्छ, तिनलाई सहायता गर, किनकि तिनी धेरैको साथै मेरो आफ्नै पनि सहयोगी भएकी छन् । \ No newline at end of file