Tue Nov 01 2022 11:07:27 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-11-01 11:07:28 +05:45
parent bcaa69ce1b
commit 22a6c731f3
1 changed files with 1 additions and 1 deletions

View File

@ -1,3 +1,3 @@
\v 9 तब के यो आशिष्‌‌ केवल ती खतना भएकाहरूका लागि मात्रै भनिएको हो, वा ती खतना नभएकाहरूका लागि पनि भनिएको हो? किनकि हामी भन्छौं, “अब्राहामको निम्ति विश्‍वास धार्मिकताको रूपमा गनियो ।” \v 10 त्यसो भए यो कसरी गनियो त? तिनी खतनामा हुँदा वा बेखतना हुँदा? यो खतनामा हुँदा भएको थिएन, तर बेखतनामा हुँदा भएको थियो ।
तिनको खतना हुनभन्दा अघि वा पछि? यो पछि भएको थिएन, तर अघि!
यो तिनको खतना हुनभन्दा अघि वा पछि भएको थियो? यो पछि भएको थिएन, तर अघि!