Thu Nov 10 2022 10:28:48 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-11-10 10:28:48 +05:45
parent 5bcc5ecd82
commit 1d6d5947a0
2 changed files with 3 additions and 2 deletions

View File

@ -1 +1 @@
\v 19 म तिमीहरूको शरीरको कमजोरीको कारणले बोल्‍ने मानिसझै बोल्छु । किनकि जसरी तिमीहरूले आफ्नो शरीरका अङ्गहरू अशुद्धता र दुष्‍टका नोकरहरूको रूपमा दियौ; त्यसरी नै अब शुद्धिकरणको निम्ति आफ्ना शरीरका अङ्गहरूलाई धार्मिकताको सेवकको रूपमा देओ । \v 20 किनकि तिमीहरू पापका दासहरू हुँदा, तिमीहरू धार्मिकताबाट स्वतन्त्र थियौ । \v 21 त्यति बेला अहिले तिमीहरू लज्‍जित हुनुपर्ने थोकहरूका कस्ता-कस्ता फलहरू तिमीहरूसित थिए ? किनकि ती कुराहरूको परिणाम मृत्यु हो । \v 19 म तिमीहरूको शरीरको कमजोरीको कारणले बोल्‍ने मानिसझै बोल्छु । किनकि जसरी तिमीहरूले आफ्नो शरीरका अङ्गहरू अशुद्धता र दुष्‍टका नोकरहरूको रूपमा दियौ; त्यसरी नै अब शुद्धिकरणको निम्ति आफ्ना शरीरका अङ्गहरूलाई धार्मिकताको सेवकको रूपमा देओ । \v 20 किनकि तिमीहरू पापका दासहरू हुँदा, तिमीहरू धार्मिकताबाट स्वतन्त्र थियौ । \v 21 त्यति बेला अहिले तिमीहरू लज्‍जित हुनुपर्ने थोकहरूका कस्ता-कस्ता फलहरू तिमीहरूसित थिए ? किनकि ती कुराहरूको परिणाम मृत्यु हो ।

View File

@ -117,6 +117,7 @@
"06-08", "06-08",
"06-10", "06-10",
"06-12", "06-12",
"06-15" "06-15",
"06-17"
] ]
} }