Fri Nov 25 2022 17:57:14 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-11-25 17:57:14 +05:45
parent ff9b290503
commit 19b1e8ec99
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 3 सबै थोक खानेले सबै थोक नखानेलाई घृणा नगरोस्; अनि सबै थोक नखानेले सबै थोक खानेको न्याय नगरोस् । किनकि त्यसलाई परमेश्‍वरले ग्रहण गर्नुभएको छ । \v 4 अरूको सेवकको न्याय गर्ने तिमी को हौ? यो त्यसको मालिकको सामु नै खडा हुन्छ वा पतन हुन्छ । तर त्यसलाई खडा गराइनेछ, किनकि प्रभु त्यसलाई खडा गराउन सक्षम हुनुहुन्छ ।
\v 3 सबै थोक खानेले सबै थोक नखानेलाई घृणा नगरोस्; अनि सबै थोक नखानेले सबै थोक खानेको न्याय नगरोस् । किनकि त्यसलाई परमेश्‍वरले ग्रहण गर्नुभएको छ । \v 4 अरूको सेवकको न्याय गर्ने तिमी को हौ? त्यो त्यसको मालिकको सामु नै खडा हुन्छ वा पतन हुन्छ । तर त्यसलाई खडा गराइनेछ, किनकि प्रभु त्यसलाई खडा गराउन सक्षम हुनुहुन्छ ।