Thu Nov 03 2022 10:17:23 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-11-03 10:17:24 +05:45
parent 55d5224899
commit 165bdba8eb
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 10 हामी शत्रु हुँदा नै हामीलाई उहाँका पुत्रको मृत्‍युद्वारा परमेश्‍वरसँग मिलाप गराइयो; मिलाप भएपछि उहाँको जीवनद्वारा हामी अझ धेरै बचाइनेछौ । \v 11 यति मात्र होइन, तर हामी हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा परमेश्‍वरमा रमाउँछौँ, जसद्वारा हामीले यो मिलाप प्राप्‍त गरेका छौँ ।
\v 10 किनकि हामी शत्रु हुँदा नै हामीलाई उहाँका पुत्रको मृत्‍युद्वारा परमेश्‍वरसँग मिलाप गराइयो, मिलाप भएपछि उहाँको जीवनद्वारा हामी अझ धेरै बचाइनेछौ । \v 11 यति मात्र होइन, तर हामी हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा परमेश्‍वरमा रमाउँछौँ, जसद्वारा हामीले यो मिलाप प्राप्‍त गरेका छौँ ।